Damaged houses at Kutal, Dhulikhel (Photo by Bibhu R. Tuladhar) |
KU volunteers getting ready (Photo by Dr. Dhurba Gauchan) |
Volunteers in action at Kutal (Photo by Bibhu R. Tuladhar) |
Salvage from house wreck (Photo by Indira Fuyal) |
Have will? You can! (Photo by Bibhu R. Tuladhar) |
Salvage from wreck Photo: Khagen |
1. Volunteering गरिरहदा कस्तो अनुभव भैरहेको छ ?
अरुलाई सहयोग गर्दा आनन्द महसुस भयो । नेपालीको दु:खमा साथ दिन पाउदा गौरवान्बित अनुभव भैरहेको छ । कामना गरिरहेको छु कसैलाई पनि यस्तो बिपत नआओस ।
2. आज के के काम गर्नु भयो ? पीडितहरु लाई कतिको राहत पुग्यो जस्तो लागेको छ ?
पीडितहरुको भात्किएका घरहरु बाट धान, आलु, ग्यास सिलिन्डर, लत्ता कपडा तथा अति आवश्यक बस्तुहरु निकाल्न सफल भयौ । साथै घरमा च्यापिएर मरेका जनावर पनि निकालेर गाड्न सकियो जस्ले गर्दा दुर्गन्ध फैलन बाट पनि रोक्न सफल भइयो ।
3. भोलीका दिनहरु मा स्वयमसेवा लाई कसरी अगाडि बढाउनु हुन्छ ?
समुह बिभाजन गर्नुपर्छ; दक्ष्य, अर्धदक्ष्य छुट्याएर । यसरी बिभाजन गरिएको समुहहरुलाई आवश्यकता बमोजिम सन्चालन गरियो भने काम सजिलो र छिटो हुन्छ ।
No comments:
Post a Comment