Monday, May 4, 2015

Kutal salvage: Story

Volunteers from KU have been working to ease people's life. They worked in Kutal of Dhulikhel Municipality for consecutive three days for salvage. Here are some photos showing their activities.
Damaged houses at Kutal, Dhulikhel (Photo by Bibhu R. Tuladhar)
KU volunteers getting ready (Photo by Dr. Dhurba Gauchan)
Volunteers in action at Kutal (Photo by Bibhu R. Tuladhar)
Salvage from house wreck (Photo by Indira Fuyal)
Have will? You can! (Photo by Bibhu R. Tuladhar)
Salvage from wreck           Photo: Khagen
ईश्वर राय बिगत तीन दिनदेखि अनवरत रुपमा केयू का  students सँगै कुतालमा खटीरहनु भएको छ । वहाँसँग इन्दिरा  फूयाल ले गर्नुभएको कुराकानी:
1. Volunteering गरिरहदा  कस्तो अनुभव भैरहेको छ ?
अरुलाई सहयोग गर्दा आनन्द महसुस भयो । नेपालीको दु:खमा साथ दिन पाउदा गौरवान्बित अनुभव भैरहेको छ । कामना गरिरहेको छु कसैलाई पनि यस्तो बिपत नआओस ।
2. आज के के काम गर्नु भयो ? पीडितहरु लाई कतिको राहत पुग्यो जस्तो लागेको छ ?
पीडितहरुको भात्किएका घरहरु बाट धान, आलु, ग्यास सिलिन्डर, लत्ता कपडा तथा अति आवश्यक बस्तुहरु निकाल्न सफल भयौ ।  साथै घरमा च्यापिएर मरेका जनावर पनि निकालेर गाड्न सकियो जस्ले गर्दा दुर्गन्ध फैलन बाट पनि रोक्न सफल भइयो ।
3. भोलीका दिनहरु मा स्वयमसेवा लाई कसरी अगाडि बढाउनु हुन्छ ?
समुह बिभाजन गर्नुपर्छ; दक्ष्य, अर्धदक्ष्य छुट्याएर । यसरी बिभाजन गरिएको समुहहरुलाई आवश्यकता बमोजिम सन्चालन गरियो भने काम सजिलो र छिटो हुन्छ ।

No comments:

Post a Comment